![](https://mail.anirudrakhabar.com/wp-content/uploads/2021/12/Bahrain_LTrWGc4GQt.jpg)
![](https://mail.anirudrakhabar.com/wp-content/uploads/2021/12/Bahrain_LTrWGc4GQt.jpg)
काठमाण्डौ । बहराइनमा कागजातविहीन ‘अनडकुमेन्टेड’ भएका नेपाली श्रमिकहरुलाई कोरोनाको दोस्रो मात्रा पनि लगाइएको छ ।
बहराइनमा रही विभिन्न कारणले खोप लगाउन नपाएका अनडकुमेन्टेड नेपाली श्रमिकलाई यही डिसेम्बर २१ म कोरोना विरुद्ध खोपको दोस्रो मात्रा लगाइएको बहराइमा रहेको नेपाली दूतावासले जनाएको छ ।
दूतावासको पहलमा बहराइन सरकारद्वारा नोभेम्बर ३० मा खोपको पहिलो मात्रा दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्