काठमाडौं । लगातार बढिरहेको सुनको मूल्य आज भने घटेको छ । आज चाँदीको मूल्य पनि घटेको छ ।
सुनको मूल्य प्रतितोला १ हजार घटेको हो भने चाँदीको मूल्य प्रतितोला ४५ रुपियाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख १६ हजार १०० रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला २ हजार ५ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया दिनुहोस्