१ प्रेमको कमी हृदयको खेतमा फाटेको धाँजा !
२ थोरै प्रतीक्षा अलिकति धैर्यता पावन प्रेम !
३ वरिपरि छन् सास फेर्ने मेसिन मान्छे कहाँ छन् ?
४ गोधूलि साँझ तिम्रो र मेरो साथ प्रेम सौगात !
प्रतिक्रिया दिनुहोस्