I love You I Love You
गुलावको फूलमा पनि तिम्रै रुप पायें
गुलाव दिई तिमीलाई यहि भन्न चाहें

I love You I Love You

भन्दै आज तिमीलाई यस्तो प्रस्ताव राखें
स्वीकारीदेऊ तिमीलाई मुटु भित्र राखें
मन्द मिठो मुस्कानमा यो मायालाई साँध
चक्लेट दिवश उपहार भो माया हाम्रो बाँध
राख साथ सम्झनामा एउटा सानो चिनो
मायाले भरिएको टेड्डि लिई दिनु
छोड्ने छैन तिम्रो साथ प्रण गर्छु मैले
तीनै शब्द पुरापुर छ यहि भन्छु मैले
I love You I Love You

आउ माया जोडि बसौं किन हुने टाडा
चुम्बन दिवश मनाऊँदै माया बनाऊँ गाढा
एक अर्कामा समर्पित भई मनको कुरा खोलौं
अंगालोमा बाँधिएर एकै साथ बोल्यौ
I love You I Love You

अमर रहोस हाम्रो माया शिरभन्दा माथी
भ्यालेन्टाइन डे सफल होस् शुभकामना साथी

Visited 44 times, 1 visit(s) today
हरि पराजुली
थप जानकारी