![](https://mail.anirudrakhabar.com/wp-content/uploads/2022/01/IMG_20220101_192036-670x1024.jpg)
![](https://mail.anirudrakhabar.com/wp-content/uploads/2022/01/IMG_20220101_192036-670x1024.jpg)
केवल दागहरु देखिन्छन रंगमा शृङ्गार देखिन्न यो तेजाब परेको जिन्दगी हो सुन्दर अनुहार देखिन्न ऊ मर्नै आटेको छ सरकार अभावको संक्रमणले तेरो नजरमा मतदाता देखिन्छ बेरोजगार देखिन्न मन्दिरको प्रसाद खाँदा नि दाँतमा ढुंगा लाग्यो हे ईश्वर निधार देखिन्छ अभागी निधार देखिन्न शौचालयका भित्तामा लगाएको रङ्ग उस्तै छ चुनाब आएको रैनछ अचेल पार्टीको प्रचार देखिन्न
प्रतिक्रिया दिनुहोस्