
हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा भोली अर्थात् फागुन १ गते सार्वजनिक बिदा दिइएको छ। गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा भोलि बिहिवार फाल्गुन १ गते सार्वजनिक विदा दिएको हो ।
गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बुधबार एक सूचना जारी गर्दै जनयुद्ध दिवसको अवसरमा गाउँपालिकाले सार्वजनिक विदा दिएको जानकारी गराएका हुन्। बिहिवार बसेको गाउँ कार्यपालिका बैठकले विदा दिने निर्णय गरेको जनाइएको छ।
Visited 30 times, 1 visit(s) today
प्रतिक्रिया दिनुहोस्