हेटौँडा । शनिवार दिउँसो आएको हावाहुरीका कारण मकवानपुरको बकैयामा रहेको विद्यालयमा क्षति पुगेको छ ।

बकैया–८ बस्तिपुरमा रहेको नमोबुद्ध माध्यमिक विद्यालयको जस्ताको छानो र सोही स्थान बस्ने सुवास लोप्चनको एक तल्ले कच्चि घरको जस्ताको छानो उडाएर क्षति भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

Visited 75 times, 1 visit(s) today