न कसैप्रति वितृष्णा,घृणा न त छ धेरै मायामोह सुख दुस्ख घामछाया जीवनमा अनेकौं ऊहापोह एक्लै आइयो एक्लै जानु पर्छ, बुझेकै कुरा हो बाँचुञ्जेल जे भोगिन्छ त्यहि हो आरोह-अवरोह । २०७८ माघ २० गते विहिवार
प्रतिक्रिया दिनुहोस्