हेटौंडा । आँचल साहित्य कला पुञ्जको अध्यक्षमा ३ बर्षे कार्यकालको लागि भावना सापकोटा निर्वाचित भएकी छिन् । सापकोटाको नेतृत्वमा ९ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको छ ।
शनिबार हेटौंडामा भएको अधिवेशनले उपाध्यक्षमा नीरा शर्मा, सचिवमा सविता तिमल्सिना, कोषाध्यक्षमा निर्मला ब्लोन र सहसचिवमा चण्डिका गौतम चयन भएका छन ।
यस्तै समितिको सदस्यमा भवानी तिमल्सिना, रजनी पौडेल, एलिजा पुडासैनी र ज्योत्सना श्रेष्ठ चयन भएका छन ।


















प्रतिक्रिया दिनुहोस्