दुवै गाेडा भुंईमा थपथपाउँर्दै, दुवै हात खुवै झड्कारदै, पाउ देखि शिरसम्म थरथराउदै सम्पुर्ण शरीरलाई कमाउदै सम्पुर्ण विकार बाहिर फाल्दै शरिरलाई बिस्तारै फकाउदै शरिरलाई बिस्तारै तताउदै निरन्तर आधा घण्टा साधना गर्दा आहा कस्ताे आनन्द तरङ्ग ध्यान गर्दा । याेग ,आशन,प्राणायाम गर्दै आनन्दित वनाैं आनन्द छर्दै ।
हेटाैडा-४ चिल्ड्रेनपार्क
२०७९/१०/४ वुधबार
( जुममा जाेडि याेग गराैं जुम आईडि 9843770723 पासवर्ड 123456)


गणेश कुमार श्रेष्ठ 















प्रतिक्रिया दिनुहोस्