नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जारी खुला केन्द्रीय सदस्यको लागि करिब २४ सय मतगणनाको परिणाम आएको छ । खुला तर्फको ३५ जनाका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् ।

शनिबार पार्टी कार्यालय सानेपामा २३९३ मतगणना भएको थियो । जसमध्ये अत्याधिक मतसहित पहिलो नम्बर डा. शशांक कोइराला, दोस्रोमा एनपी साउद, तेस्रोमा बालकृष्ण खाँड, चौथोमा रमेश लेखक र पाँचौमा उदय शमशेर राणा छन् ।

२३९३ मत गनेर स्थगित भएको मतगणना अहिले बिहान ९ बजेबाट पुनः सुरू हुनेछ ।
शीर्ष ३५ को सूची

१) डा.शशांक कोइराला-१९७१
२) एनपी साउद-१५३८
३) बालकृष्ण खाँण-१५०७
४) रमेश लेखक-१४५१
५) उदय शमशेर राणा -१४४५
६) शंकर भण्डारी-१४३७
७) ज्ञानेन्द्रबहादुर कार्की-१४२३
८) रामहरि खतिवडा-१३९५
९) अर्जुननरसिंह केसी- १३८३
१०) गोपालमान श्रेष्ठ -१३२३
११) जिप छिरिङ्ग लामा-१३१२
१२) जीतजङ्ग बस्नेत-१२८३
१३) नैनसिंह महर-१२८३
१४) डा.रामशरण महत-१२८१
१५) गोविन्द भट्टराई-१२७७
१६)सुनिलबहादुर थापा-१२४६
१७) बल बहादुर केसी-१२३३
१८) दिलेन्द्र प्रसाद बडू-१२३१
१९) मोहनबहादुर बस्नेत-१२०२
२०) दीपक गिरी-११७४
२१) सुरेन्द्रराज पाण्डे-११५१
२२) कुन्दनराज काफ्ले-११४३
२३) पद्मनारायण चौधरी-११३७
२४) गुरु बराल-१०३६
२५) सञ्जयकुमार गौतम-१००१
२६) गोविन्द राज पोखरेल-९६२
२७) गोपाल दहित-९३१
२८) राजीव ढुंगाना-९३५
२९) कृष्णकिशोर घिमिरे ९२९
३०) दिनेश कोइराला -९२५
३१) वीरेन्द्रकुमार कनौडिया-९१९
३२) ई. मोहन आचार्य-९१३
३३) अजयबाबु शिवाकोटी- ९०९
३४) मदनबहादुर अमात्य- ९०८
३५) उमेशजंग रायमाझी-८९१
३६) गणेश लामा-८८८
३७) मंगलप्रसाद थारु- ८७१
३८) मनोजमणि आचार्य-८५४
३९) केदार कार्की-८१९
४०) यज्ञबहादुर थापा-८००
४१) शम्भुलाल श्रेष्ठ-७९१
४२ हरिप्रसाद नेपाल-७८७
४३) तीर्थराज खनियाँ-७८०
४४) जनकराज गिरी-७४४
४५) गंगाधर तिवारी-७६२

सेतोपाटीबाट साभार