सोध्नलाई बाध्य भएँ,एकाएक सन्नटा छाएपछि
रुनलाई विवश बनायो,आँखामा आँसु आएपछि
सुर्यलाई धरामा झार्‍यो, रिसले आफैंलाई मार्‍यो
प्राण त्याग्दा पछुतायो,आबेगमा विष खाएपछि।

खोटाङ

पबित्रा चाम्लिङ
थप जानकारी