हेटौंडा। हाल ३०% हकप्रद सेयर जारी गर्न धितोपत्रबोर्ड समक्ष अनुमति मागेको शिखर इन्सुरेन्सको चुक्ता पुँजी २७.९४% ले बढेको छ । चुक्ता पुँजीको वृद्धिमा अरुको तुलनामा शिखर इन्सुरेन्स अगाडि देखिन्छ ।   

जगेडाकोस २८.८ % घट्दा पनि यसको EPS ३०.४ रुपया रहेकको र एसका साथै खुद नाफामा पनि नेप्सेमा सूचिकृत अरु  निरजिवन बिमा संस्थालाई  पछाडी पार्न शिखर इन्सुरेन्स सफल भएको देखिन्छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै चुक्ता पुँजी शिखर इन्सुरेन्सको रहेको छ । यसको पुँजी २७.९४% ले बढेर १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँ पुगेको छ ।

 
यस्तो छ शिखरको लावांश वितरणको इतिहास :

चुक्ता पुजी बढेको साथै खुद नाफा पनि धेरै भएको हुनाले शिखर इन्सुरेन्स आधारभूत रुपमा बलियो नै देखिन्छ साथै बिगतमा लोभलाग्दो लाभांश दिदै आएको हुनाले यसपाली पनि आकर्षक लाभांश वितरण गर्न सक्ने सम्भावना प्रवल रहेको देखिन्छ ।

Visited 158 times, 1 visit(s) today
सन्दिप न्यौपाने
थप जानकारी