![](https://mail.anirudrakhabar.com/wp-content/uploads/2022/01/IMG_20220104_180426-1-766x1024.jpg)
![](https://mail.anirudrakhabar.com/wp-content/uploads/2022/01/IMG_20220104_180426-1-766x1024.jpg)
एकान्तमा हुँदा खाडलमा लडाएर घाइते बनाई फेरि भिडमा आएर सबै भन्दा पहिला हात दिन खोज्नेको बिचमा छु म , तर तिमी भने किन मौन छौ भनेर सोध्ने गर्छौ । यस्को जवाफ म कसरी दिउँ तिमिलाई ।। एकान्तमा त्रसित बनाई चुप गराएर झुक्न बाध्य बनाएर,फेरि भिडमा आई डरपोक भनेर नाम दिनेको बिचमा छु म , तर तिमि भने किन अगाडी आउदैनौ भनेर सोध्ने गर्छै। त्यति बेला म शब्दबिहिन हुन्छु, आफैमा हराउने गर्छु र खोज्ने गर्छु तिम्रा प्रश्नका उत्तरहरु ...
प्रतिक्रिया दिनुहोस्