हेटौंडा–५ स्थित क्याम्पाडाँडामा निर्माण भएको मिनि रंगशाला उद्घाटन गरिएको छ । पिप्ले युवा क्लबको अगुवाइमा निर्माण भएको पिप्लेक्याम्पा रंगशालाको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र वडाअध्यक्ष राजेश बानियाँले गरेका थिए ।

उद्घाटन समारोहमा यस्तो देखियो हेर्नुहोस फोटो सहित ।