हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम गाउँसभामा पेश गरेको छ । आज आयोजित ९ ओैं गाउँसभामा पालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम पेश गरेका हुन् ।

गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपाध्यक्ष खत्रीले मदिरा निषेधको कार्यक्रम, पालिकामा विकासका कामलाई प्रभावकारी वनाउन टोल विकास संस्था गठन गरिने, काठको पोल हटाउने अभियान संचालन गरिने लगायतका योजना अगाडि सारिएको छ ।

यस्तो छ गाउँपालिकाको नीति तथा कार्यक्रम

बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०८१ को नीति तथा कार्यक्रम