- मकवानपुरको पूर्वी क्षेत्रमा अवस्थित गा.पा. को क्षेत्रफल ३११.७९ वर्ग कि.मि र जनसंख्या ३०४९५
- केन्द्र: वागमती-४, झुरझुरे,
- समायोजन भएका गा.वि.स.हरुः फापरबारी , राइगाउँ र बेतिनी
- सिमाना : पूर्वमा सिन्धुली , पश्चिममा बकैया, उत्तरमा ललितपुर र काभ्रे , दक्षिणमा बकैया गा.पा. र रौतहट जिल्ला
- ५० वटा सामुदायिक र ३ वटा आधारभुत तहका संस्थागत विद्यालयहरु संचालित रहेको,
- ५ वटा माध्यमिक तहका विद्यालयहरु मध्ये २ वटामा १२ कक्षा सम्म अध्यापन भईरहेको र शैक्षिक सत्र २०७५ देखि १ वटा मा.वि. ले कक्षा ११ को अनुमति लिइसकेको
- फापरवारीमा रहेको जनता मा.वि.मा कक्षा ११ र १२ मा प्राविधिक जे.टि.ए. कक्षा संचालन भैरहेको र सोहि विद्यालयमा बहुमुखी क्याम्पस संचालन गर्न प्रकृया अगाडि बढेको
- स्रोतः https://bagmatimunmakawanpur.gov.np/
प्रतिक्रिया दिनुहोस्