हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले भोली आइतबारबाट आगामी स्थानीय निर्वाचन लक्षित ’घरघर जाउ कांग्रेस जिताउ’ अभियान सञ्चालन गर्ने भएको हो ।

मकवानपुरमा सञ्चालन हुने अभियानकाको घोषणा कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता एवं केन्द्रीय प्रतिनिति गुरुराज घिमिरे, नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको उपस्थिति रहने छ ।