हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१३ को वडाध्यक्षमा एमालेका उम्मेदवार पेम्बा लामा विजयी भएका छन् ।
शुक्रबार दिउँसो सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार एमाले उम्मेदवार लामा वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले कांग्रेस सहितको गठबन्धनका उम्मेदवार आइमाना सिं मोक्तानलाई पराजित गरेका हुन ।
लामाले १३१५ मत प्राप्त गर्दा आइमानले १२२४ मत प्राप्त गरेका थिए ।












प्रतिक्रिया दिनुहोस्