हेटौँडा । हेटौँडा । मकवानपुरमा करेन्ट लागेर एकजना घाइते भएका छन ।

हेटौँडा उपमहानगरपालिका–१६ हटियास्थित शिवम् सिमेन्ट उद्योगमा क्रसरको बेसप्लेट वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर मकवानपुरको बागमती गाउँपालिका –८ फापरबारीका लालबहादुर राउत घाइते भएका छन ।

३५ वर्षीय घाइते राउतको उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको र अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ ।

Visited 837 times, 1 visit(s) today