हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा वस्तुगततर्फ वस्तुगत सचिवमा नेत्रप्रसाद खतिवडा र राजाराम कार्कीबीच १३–१३ मतसहित बराबरी भएको छ । वस्तुगततर्फ २६ मत खसेको थियो ।