![](https://mail.anirudrakhabar.com/wp-content/uploads/2022/03/12-class-exam-840x2048-1-420x1024.jpg)
![](https://mail.anirudrakhabar.com/wp-content/uploads/2022/03/12-class-exam-840x2048-1-420x1024.jpg)
काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०७९ जेठ १६ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।
आगामी जेठ १६ गतेदेखि बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने परीक्षा जेठको २५ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्