भाग्यमा बिश्वास गर्नु भन्दा,कडा परिश्रमको भर पर
आफ्नो दुनो आफैं सोझ्याउ,सोझ्याइ दिने को नै छर
शरीरमा प्राण रहुन्जेल, सिरामा रगत बहुन्जेल तिमी
सफलता प्राप्त गर्नेछौ,तर कमिलो जस्तै मेहनत गर।
-खोटाङ

प्रतिक्रिया दिनुहोस्