हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले आर्थिक बर्ष २०८०/८१ का लागि ४४ करोड ३४ लाख ५० हजारको अनुमानित बजेट ल्याएको छ ।

आइतबार वार्षिक नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष उमा कुमारी लामाले ६२ करोड २ लाख ५६ हजारको अनुमानित आय पेश गरेकी थिइन् । इन्द्रसरोवरले कृषि र पर्यटन क्षेत्रलाई बजेटमा प्राथमिकता दिएको छ ।

आर्थिक वर्ष २०८०।०८१ को बजेट वक्तव्य