हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा मकवानपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कृष्ण कटुवाल विजयी भएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर कार्यसमिति सदस्यमा कटुवाल विजयी भएका हुन् । निर्वाचनबाट १८ जना जिल्ला नगर कार्यकारिणी सदस्य निर्वाचित भएका छन् । विजयी कटुवालले ६७ मत प्राप्त गरेका थिए ।












प्रतिक्रिया दिनुहोस्