हेटौँडा । उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा मनप्रसाद भट्टराई चयन भएका छन । एशोसिएशनको उपाध्यक्षमा रामकृष्ण देउला, सचिवमा सुजन तिमल्सिना, सह–सचिव पम्फा पुरी र कोषाध्यक्ष रीमा प्याकुरेल चयन भएका छन ।
त्यस्तै सदस्यहरुमा एक नारायण शर्मा, केशब प्रसाद अर्याल, हरिहर खतिवडा, ध्रुव सिह बिष्ट, दीपेन्द्र बानिया, चुडा प्रसाद उप्रेती, गणेश अधिकारी, निशा क्षेत्री चयन भएका हुन ।
त्यस्तै केन्द्रीय पार्षदमा कृष्ण प्रसाद अर्याल, केशव प्रसाद गौतम, शिव प्रसाद बञ्जारा र श्रीराम दहाल चयन भएका छन ।












प्रतिक्रिया दिनुहोस्