काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ७३ हजार ६९.२९ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
स्वाभिमा लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई प्रदान गरेको बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्