सजिलो संग टिप्थ्यो मान्छे,पैसा बोटमा फल्ने भए पक्कै भान्सा तयार गर्थ्यो,पानीमा आगो बल्ने भए पैसाको निम्ति मरिमेट्छ,छातीमा बसेर गला रेट्छ दाँत फुकालेर जुवा हान्थ्यो,किन बेचमा चल्ने भए।
– खोटाङ
प्रतिक्रिया दिनुहोस्