काठमाडौं । पिपुल्स पावर लिमिटेडले साउन ३१ गतेबाट निष्काशन खुला गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने भोलि आईतबार अन्तिम दिन हो ।
कम्पनीले कम्पनीले २२ लाख ९४ हजार ६ सय २८ कित्ता आईपीओ जारी गरेको हो ।
आयोजना प्रभावित क्षेत्र, कर्मचारी तथा सामूहिक लगानी कोषलाई साधारण शेयर बाँडफाँटपछि सर्वसाधारणका लागि जारी गरिएको हो ।
आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सबै सी(आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएस एण्ड क्लियरिङको ‘मेरो शेयर एप’ र वेबसाइटबाट पनि दिन सकिन्छ ।

















प्रतिक्रिया दिनुहोस्