हेटौडा : आज बिहिबार साताको अन्तिम दिन नेप्से परिसूचक ५४.१२ अंकले बढ्दा १.९३ प्रतिसतको बृद्धी भएको छ । पछिल्लो सताको तुलनामा १४.४५७ अर्बले यो साता कारोबार रकम बढेकोले लगानीकर्तामा नया उत्साह तथा उमङ्ग देखिएको छ ।

        आज ६.६४५ अर्ब रकमको कारोबार भएको छ , हाइड्रोपावर सेक्टरमा लगानीकर्ताको धेरै रुची भएको देखिन्छ जस्को कारणले सो सेक्टरमा ४.९ प्रतिसतको बृद्धी भएको छ ।

आजको सबै भन्दा बडी बढेका स्क्रीप्ट यस्ता छन् :

अनिरुद्रखबर संवाददाता
थप जानकारी