हेटौंडा । बिभिन्न पार्टी परित्याग गरि १५० जना नेपाली काग्रेसमा प्रवेश गरेका छन । नेपाली काग्रेस बकैया गाउँपालिका वडा नम्बर ५ भनौरामा आयोजना गरिएको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा अन्य पार्टी परित्याग गरि १५० जना प्रवेश गरेका हुन ।