हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा माओवादी केन्द्रका यहुन्ना राईको प्यानल नै विजयी भएको छ । आइतबार बिहान सार्वजनिक मत परिणामअनुसार राईको प्यानल नै विजयी भएको हो ।
राईले ७३६ मत प्राप्त गरी विजयी भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी नेपाली काँग्रेसका काजिमान भोलनले ६ सय ३७ मत र एमालेका यक्ष बहादुर श्रेष्ठले २ सय ९५ मत प्राप्त गरे । बागमती १ मा १ हजार ७ सय ४३ मत खसेको थियो ।


















प्रतिक्रिया दिनुहोस्