Earthquake frequency wave graph, seismic activity. Vector abstract scientific background. Diagram seismograph, vibration amplitude illustration, can be used for business, science presentation

हेटौंडा । हेटौंडामा अहिले भुकम्पको धक्का महसुस भएको छ । विहान ७:३९ बजे भुकम्पको धक्का महसुस गरिएको हो । केही सकेण्ड ५.० म्याग्निच्युटको भुकम्पको धक्का महसुस भएको थियो । थप विवरण आउन बाँकी रहेको छ ।