File photo
File photo

हेटौंडा । हेटौंडा–१६, पानीसरामा बुधबार दिउँसो आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको छ ।

स्थानीय मान बहादर थिङको कच्ची घरमा आगलागी हुँदा सो क्षति भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानएको छ । आगलागीमा परेर नगद तीन लाख, कत्ताकपडा र अन्नपात गरी ६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।