हेटौंडा । हेटौंडा अस्पताल सुधारको माग राख्दै युवाहरुले धर्ना दिएका छन् ।

हेटौंडा अस्पतालको स्वास्थ्य सेवा असाध्यै कमजोर भएको चौतर्फी गुनासो पश्चात् युवाहरु स्वस्फूर्त रुपमा धर्ना दिएका हुन् । युवाहरुले विहान १०ः३० बजेबाट १२ः३० बजेसम्म धर्ना दिएका हुन् ।

उनीहरुले दैनिकरुपमा धर्ना दिने बताएका छन् । पछिल्लो समय हेटौंडा अस्पतालमा उपचार गर्ने विरामीको चाप बढेसँगै अस्पतालको सेवा अस्तव्यस्त बनिरहेको छ । हेडम्बाबाट