हेटौंडा । आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम भएको छ ।
सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगर मकवानपुरको आयोजनामा सचेतनामुलक कार्यक्रम भएको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष सुकराम केसीको प्रमुख आतिथ्यता तथा केन्द्रका अध्यक्ष राम बिष्टो सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रहरी निरीक्षक सुमन बांनिया, स्थानियवासीहरुको सहभागिता रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्