हेटौंडा । हेटौंडाको आधुनिक राष्ट्रिय माध्यामिक बिद्यालयकोे विद्यालय ब्यवस्थापन समिति अध्यक्षमा महमद समिम (समिम खान) सर्वसम्वत चयन भएका छन् ।
गत माघ २१ गते बनेको ९ सदस्यीय समितिको आज भएको बैठकले खानलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
समितिको सदस्यहरुमा क्रमशः गौतमप्रसाद पौडेल, रेणुका फुँयाल वाईवा, सुभद्रा बर्तौला, ऋषिराम उपाध्यय पोखरेल, इश्वरी रसाईली, जनरल श्रेष्ठ(वडा प्रतिनिधि) कृष्णगोपाल श्रेष्ठ (शिक्षक प्रधिनिधि) तथा रामसाग गुँरागाई (प्रद्यानाध्यापक) चयन भएका छन् ।












प्रतिक्रिया दिनुहोस्