हेटौंडा । सरकारले बिहीबार सार्वजनिक बिदा दिने भएको छ ।

सरकारले बकर ईदमा सार्वजनिक बिदा दिन लागेको हो । गृह मन्त्रालयकासह–सचिवसमेत रहेका प्रवक्ता केदारनाथ शर्माले मंगलबार विज्ञप्ति निकालेर असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय उल्लेख गरेका हुन् ।