हेटौंडा । मकवानपुरको बकैया गाउँ पालिका वडा नं. १२ मा नेपाली काँग्रेसका ज्ञानेन्द्र बजगाई बिजयी भएका छन । उनले ५ सय १९ मत ल्याई विजयी भएका हुन ।

उनका प्रतिष्पर्धी एमालेका उम्मेदवारले ५ सय १० मत ल्याएका थिए । यो वडा एमाले नेता कृष्ण दहालको पक्कड वडा पनि हो । निर्वाचनमा दाहाल आफैं प्रचारप्रसारमा खटिएका थिए ।