हेटौंडा । मकवानपुर निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य उम्मेद्वार दिपेन्द्र चन्द ठकुरीले मतदान गरेका छन् ।

उनले हेटौंडा ४ भूटनदेवी माविबाट मतदान गरेका हुन् । लौरो चुनाव चिन्ह लिएर उनी मकवानपुर क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनेका छन् । युवाहरुको प्रतिनिधित्व गर्दै उनी उम्मेद्वार बनेका छन् ।