CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 60

काठमाडौं । प्रभु बैंक लिमिटेडले एकैपटक ठूलो संख्यामा संस्थापक शेयर बिक्रीमा राखेको छ ।

बैंकले कुल २१ लाख ५ हजार ६७५ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको हो । बैंकले यसअघि नै संस्थापक शेयरधनीलाइृ लागि बिक्री खुलाइसकेको छ ।

शेयर खदिद गर्न इच्छुक सर्वसाधारण लगानीकर्ताले आवश्यक कागजातसहित १५ दिनभित्र प्रभु बैंकको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।