हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नं. १० मा रहेको संस्कृत वेद विद्यालयलाई मकवानपुरका वरिष्ठ पत्रकार तथा बागमती प्रदेश पत्रकार महासङ्घका संस्थापक अध्यक्ष प्रताप विष्टले आफ्नो बुबाको छैटौँ पुण्य तिथि श्राद्ध गर्ने खर्च हस्तान्तरण गरेका छन । 

बिष्टले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापालाई श्राद्ध गर्दा लाग्ने खर्च वापतको रकम हस्तान्तरण गरे । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई एक छाक खाना वापतको रकम ५ हजार ५ रुपैयाँ रहेको छ । 

Visited 131 times, 1 visit(s) today