
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा हेटौँडा ढल्केबर इनरुवा प्रसारण लाइनको निर्माण कार्य सक्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार सङ्घीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा हेटौँडा ढल्केबर इनरुवा प्रसारण लाइनको काम सक्नुका साथै बुढीगण्डकी प्रसारण लाइनको सम्भाव्यता अध्ययन सकिने समेत बताए।
Visited 73 times, 1 visit(s) today
प्रतिक्रिया दिनुहोस्