हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १९ मा नेकपा एमाले विजयी भएको छ ।
१९ नम्बरको वडाअध्यक्षमा एमालेका नरनाथ सुवेदी विजयी भएका हुन् । उनले १४२३ मत प्रात गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राम कुमार थापाले १२०२ मत प्राप्त गरे ।
त्यस्तै माओबादीका प्रकास लामा थोकरले ९६३ मत प्राप्त गरेका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नं. १ मा काग्रेसबाट सविन न्यौपाने र वडा नम्बर २ मा गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार बिष्णु गोपाल महर्जन बिजयी भएका छन ।












प्रतिक्रिया दिनुहोस्